सुदूरपश्चिममा भूकम्पको धक्का

धनगढीः सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। अहिले ८ बजेर १२ मिनेटमा धनगढी लगायतका ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो।

सुदूर पहाड र तराईका सबै जिल्लाहरुमा धक्का महशुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। क्षतिबारे भने विवरण आउन बाँकी रहेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.