प्रधानमन्त्री देउवा र प्रचण्ड दार्चुलामा

दार्चुलाः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दार्चुला पुगेका छन्।

चुनावी कार्यक्रमलाई सम्बोधन देउवा र ‘प्रचण्ड’दार्चुला पुगेका हुन्। उनीहरुले केहीबेरमा दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभा आयोजना गरेको हो।

Leave A Reply

Your email address will not be published.