राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

सर्वोच्च अदालतले रूपन्देही-२ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ।

यसअघि आफैंले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको छ।

गुरूङले दिएको रिटमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश नहुने भनेको हो।

Leave A Reply

Your email address will not be published.