एमाले नछाड्ने भीम रावलको घोषणा

काठमाडौं: नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी नछाड्ने भएका छन्। अछाम क्षेत्र नम्बर १ बाट सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीमै बसेर संघर्ष गर्ने बताएका हुन्।ओलीमाथि दर्जनौँ आरोप लगाएका उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्

Leave A Reply

Your email address will not be published.