स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको चुनाव चिन्ह लाल्टिन

डडेल्धुरा । डडेल्धुराको प्रदेश ख मा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीले चुनाव चिन्ह लाल्टिन पाएका छन् ।

गठबन्धनबाट टिकट नपाएपछि आइतबार डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

गठबन्धनप्रती असन्तुष्टि जनाउदै प्रदेश ख मा डा. जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.