चट्याङ परेर एकजनाको मृत्यु

दिपक राज जोशि \ बझाङ

जयपृथ्वि नगरपालिका को वडा नम्बर ५ लुयाटा डिल का लाल बहादुर थापाको मृत्यु भएको छ । सो वडाको लेकमा खर्क मा बसेको बेला अन्दाजि ५१बर्सका थापाको चट्याङ परेर मृत्यु भएको सो वडाका वडा अध्यक्ष प्रेम थापाले जानकारि दिएका छन ।
हिजो दिउसो चट्याङ परेर मृत्यु भएको रहेछ , लेकमा भएकोले आज आएर थाहा भएको वडा अध्यक्ष थापाले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.