डडेल्धुरामा एमालेको उम्मेदवारी,संघमा स्नेही प्रदेशमा बोहरा र शाहीले गराए उम्मेदवारी दर्ता

डडेल्धुरामा नेकपा एमालेले सघं र दु्बै प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ ।

राष्ट्रिय सभाका निर्बतमान माननीय एबम नेकपा एमालेका नेता चक्रप्रशाद स्नेहीले सघिय संसदमा उम्मेदवारी दर्ता गराएको छ ।
यसैगरी प्रदेश क मा पुर्ब मन्त्री एबम नेकपा एमालेका केन्द्रीय सदश्य पठानसिह बोहरा र प्रदेश ख मा नेकपा एमालेका नेता एबम पुर्ब जिबिस सभापति गजेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन ।

काग्रेस बिपि संग तालमेल गर्नेभनिएपनि अन्तीममा आएर दुबै पार्टिले आफ्ना उम्मेदवारहरुलाई उठाईएको छ ।

Leave A Reply

Your email address will not be published.