प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराए

डडेल्धुरा: डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपाध्यक्ष मल्लले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन मल्लको समर्थकमा रोहित देउवा र प्रस्तावक कृष्णदत्त जोशी रहेका छन्। मल्ल कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत हुन्। प्रधानमन्त्री देउवाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्। मल्ललाई नेकपा एमालेको पनि सर्मथन रहेको छ।

Leave A Reply

Your email address will not be published.