स्वकीय सचिवले टिकट पाए मुख्यमन्त्रीले पाएनन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधि सभा र प्रदेश सभा तर्फ कतै पनि टिकट पाएनन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएका मुख्यमन्त्री भट्ट प्रदेश सभामा दाबी रहेपनि अन्ततः प्रदेश सभाको पनि टिकट पाएनन् । यसअघि मुख्यमन्त्री निर्वाचित भएको क्षेत्रमा गठबन्धनबाट उनका प्रमुख स्वकीय सचिव रहेका शिव सिंह ओलीले टिकट पाएका छन् ।

Leave A Reply

Your email address will not be published.