प्रधानमन्त्री देउवा धनगढी आउदै

धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृह प्रदेशस्थित धनगढी आउन लागेका छन्। देउवा भोलि बिहान धनगढी पुग्ने बताइएको छ । काँग्रेस कैलालीका सचिव केशब मिश्रका अनुसार देउवा भोलि बिहान ९ बजे वुद्ध एयरको विमानबाट धनगढी विमानस्थलमा ओर्लिने छन्। पार्टीको कामले उनी धनगढी आउन लागेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.