मिनी खप्तडमा अखिल (क्रान्तिकारी) डोटीद्वारा सरसफाइ

धनगढी: मिनी खप्तडमा अखिल (क्रान्तिकारी) डोटीद्वारा सरसफाइ कार्यक्रम गरिएको छ।

खप्तड जाने बाटोमा पर्ने मिनी खप्तड अर्थात बगलेकमा सरसफाइ गरिएको हो। संविधान दिवसको अवसरमा सरसफाइ गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकाश जोशीले बताए।

Leave A Reply

Your email address will not be published.