कैलाली-२ मा एमालेले गर्‍यो पत्रकार शाहीको नाम सिफारिस

कैलालीः कैलाली-२ मा एमालेले पत्रकार लिलाराज शाहीको नाम समानुपातिकमा सिफारिस गरेको छ। एमाले निकट पत्रका संगठन प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य शाहीको नाम पार्टीले प्रतिनिधि सभा समानुपातिकमा सिफारीस गरेको हो।

शाही हाल कैलालीको बर्दगोरिया गाउँपालिका मा रहेको गाउँवस्तीको समावेशी आवाज कोसेली एफएम ९७ मेगाहर्जका प्रवन्धक निर्देशक हुन्।

Leave A Reply

Your email address will not be published.