बैतडीमा प्रतिनिधि सभा उम्मेदवार नेकपा (माओवादी) केन्द्रका नरेन्द्र कुवर (बिजय सुन्दर) सर्वसम्मत सिफारिस

बैतडी ः मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा गठबन्धन बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा (माओवादी) केन्द्रका पोलिट ब्युरो सदस्य नरेन्द्र कुवर (बिजयसुन्दर) सर्वसम्मत सिफारिस गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.