बैतडीका कलाकार उद्धव भट्टराई ‘जुङ्गे’ को निधन

धनगढीः कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ। बैतडीदेखी काठमाडौं जाने क्रममा उनको चितवनमा आफू सवार बसमा निधन भएको हो।

लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए। ६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए।

Leave A Reply

Your email address will not be published.