डोटीमा घाँस काट्न गएका पुरुषको करेन्ट लागेर मृत्यु

धनगढी: डोटीमा घाँस काट्न गएका ६५ वर्षीय पुरुषको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका ४ डउडका कासी ढोलीको करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रबार साँझ उनी घाँस काट्न गएका थिए। बाँसलेले तत्किएको विद्युतको तार छोएपछि उनलाई करेन्ट लागेको आफन्तले बताएका छन्।

Leave A Reply

Your email address will not be published.