सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गरिने

काठमाडौं: सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ। गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन्।

Leave A Reply

Your email address will not be published.