धनगढीका सडकमा राखिएका निर्माण सामग्री हटाउन निर्देशन

धनगढी: धनगढीका सडकमा राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ। उपमहानगरपालिको वडा नम्बर ५ को कार्यालयले एक सूचना जारी गर्दै सडकमा रहेका निर्माण सामग्री हटाउन र नराख्न निर्देशन दिएको हो।

Leave A Reply

Your email address will not be published.