सेती अस्पतालले माग्यो ८ जना स्टाफ नर्स

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालले ८ जना स्टाफ नर्स माग गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ८ जना नर्स माग गरेको हो। उक्त जनशक्ति करार सेवामा माग गरेको हो। अस्पतालले इच्छुक उम्मेदवारबाट आवेदन आव्हान गरेको छ।

Leave A Reply

Your email address will not be published.