पहिरोले घर पुरिँदा एक बेपत्ता

तराईमा गर्मी पहाडमा पहिराे

धादिङ, जेठ २७ गते । त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् ।

विहीबार राती १२ बजे गएको पहिरोले घर पुरिदा सिताराम खाँड वेपत्ता भएको र उद्दारकार्य जारी रहेको स्थानीय नवराज तिमल्सिनाले जानकारी दिनुभएको छ । उद्दारमा स्थानीय, नेपाल प्रहरी लागि रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.