सेती अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलवार १२ नमूनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो।

Leave A Reply

Your email address will not be published.