आज विश्व वातावरण दिवस

काठमाडौं: आज विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदै छ। हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ।

यस वर्षको वातावरण दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ। यो दिवस वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि मनाउन थालिएको हो।

Leave A Reply

Your email address will not be published.