गन्यापधुरामा निर्णायक शक्तिको रुपमा उदाउदै टंक अवस्थि

बैशाख १६ डडेल्धुरा:प्रधानमन्त्री को गृह पालिकामा जनमोर्चाका युवा नेता टंक अवस्थी निर्णायक शक्तिको रुपमा देखिएका छन्।शिक्षा अभियान्ता संगै डडेल्धुरा युवाआन्दोलन शसक्त भुमिकामा रहेका अवस्थी प्रधानमन्त्रीको गृह पालिका गन्यापधुरा प्रमुखमा उम्मेद्वारि दिएका हुन।

समाजशास्त्रमा डीग्री गरिरहेका उनि युवाशक्ति बिच निक्कै लोकप्रीय रहेका छन्।आफ्ना लिखित प्रतिबद्दता सहित् चुनाबि मैदानमा होमिएका उनि जनताले आउने आफ्ना सन्ततिको बिषयमा थोरै चिन्ता गर्दा आफु अत्याधिक मतले जित्नेमा ढुक्क रहेको बताउछन्।

Leave A Reply

Your email address will not be published.