नेकपा एमाले डडेल्धुराले ५२ वटै वडामा टुंगायो उम्मेद्धार

नेकपा एमाले डडेल्धुराले सम्पूर्ण वडामा वडा अध्यक्ष लगाएत सदस्यहरुको उम्मेदवारी टुंगो लगाएको छ । ५२ वटा वडा रहेको डडेल्धुरा जिल्लामा बिहीवार सम्पूर्ण वडा अध्यक्ष लगाएत सदस्यहरुको उम्मेदवारी टुंगो लगाएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहिले बताए ।

जिल्लाका सम्पूर्ण वडामा सहमतिका आधारमा उममेद्धार टुंग्याईएको सचिव शाहिले बताए । उता उम्मेदवारहरुको मनोनयन गर्ने मिती नजिकिदै जाँदा सम्म पनी गठबन्धनमा भने अझै तालमेल मिल्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.